पुस्तकालयको महत्व
Pustakalayako Mahatva
स्तक र आलय मिलेर पुस्तकालय शब्दको निर्माण भएको छ। यो संसारमा धेरै पुस्तकालयहरु छन्। सामान्य रुपमा पुस्तकालय भनेको पुस्तकको भण्डार हो भन्न सकिन्छ। हामीले पुस्तकालयमा विभिन्न किताबहरु पाउना सक्छौ। जस्तै-गणित,सामाजिक,विज्ञान आदि। हामी पुस्तकालयको विभिन्न लेखहरु पढ्न सक्छौ र राम्रा कुराहरुको ज्ञान पाउना सक्छौ। आजको युगमा यस्को धेरै नै महत्व दिइने गर्छन। कतिपय मानिसले घरमै पुस्तकालय बनाएका हुन्छन। आज मानिसहरु समयलाई उप्युक्त तरिकाले उपयोग गर्नका लागि यसमा भएको किताबहरु पढ्ने गर्छन। पुस्तकालयमा विभिन्न छेत्रका किताबहरु हुन्छन। यस प्रविधिको युगमा पुस्तकालय विद्या प्राप्त गर्नकालागि एक सजिलो मार्फत हो। पुस्तकालय एक मन्दिरका रुपमा लिइन सकिन्छ किनभने एसले हामीलाई सचाई र सत्य बाटोमा लाउन सक्छ,यदि तिमीले यसमा भएको ज्ञानलाई सही उपयोग गर्यो भने।
पुस्तकालयको यस आधुनिक युगमा धेरै नै महत्व रहेको छ। पुस्तकालय ज्ञानको सागर हो। हामीले यसमा रहेको अर्थपूर्ण ज्ञानलाई मनले धारण गर्न सक्यो भने लक्ष् र आकांङक्षा प्राप्त गर्न सक्छौ। यसमा रहेको अपूर्ण ज्ञानलाई सही ढंगले प्रयोग गर्नेले भविष्यमा आफ्नो नाम कमाउन सक्छन। हामीले ज्ञानले विश्वलाई परिवर्तन गर्न सक्छौ। यसले हाम्रो मानसिक विकासमा साथ दिन्छन। पुस्तकालयको महत्व मानिसका लागि समय झैँ महत्वपुर्ण हुन्छन। पुस्तकालयको महत्व पढाईको हरेक छेत्रमा हुन्छ। जस्तै- यदि हामीलाई वैज्ञानिक बन्न चाहन्छु भने हामीले थरिथरिका बिज्ञान किताब पढी लक्ष्लाई काबुमा ल्याउने सक्छौ। यसको महत्व बुझने मानिस नै अहिले अगाडि बढेका उदहारण सहित पाइन्छ।
पुस्तकालयको देश निर्माण र विकासमा एक स्थान ओगटेको छ। नेपली सर्वप्रथम पुस्तकालयको निर्माणमा अगाडि बढाउने मान्छे जोन उड हुन्। उहाले नेपालमा पुस्तकालयको सुरुवात गर्नुभयो। पहिला भन्दा अहिले पुस्तकालय नेपालमा धेरै पाइन्छ। धेरै ठाउमा सरकारले बनेको ।हुन्छन् र कतिपय समाजसेवीले बनेका हुन्छन। यदि सबै नागरिकले पुस्तकालयको प्रयोग गर्यो र यसको महत्व बुझ्न सक्यो भने हाम्रो देश अगाडि बढ्न सक्छ। यदि समाजमा कुनै समस्या पर्यो भने हामी पुस्तकालयमा समस्याको निवारण गर्न सक्छौ। अझै गाउहरुमा पुस्तकालयको धेरै नै कमी छ र अविकसित ठाउँ भनेको गाउँ नै हो। त्यसैले हामीले गाउँलै सहरमा परिवर्तन गर्नु छन् भने सरकारी पुस्तकालय बनाउन सरकार संग माग गर्नुपर्छ। यस्तो हुन सक्यो भने गाउँका मानिसले बिस्तारै त्यहाँ भएका पुस्तकहरु पढ्न थाल्छन र केहि ज्ञान प्राप्त गर्छन। त्याही ज्ञानका कारणले तिनीहरुको मनमा मानसिकता जगला र केही गर्न परिश्रमका साथ अगाडि बढ्छन्। यदि हामीले देशलाई सुधार्नु छ भने सर्वप्रथम आफु सुध्ररिनु पर्छ।
यसको कारणले हाम्रो देश नदीको गतिमा विकासमा लाग्ला।
पुस्तकालयको ज्ञानले आज धेरै मानिसहरु प्रसिद्ध बनेका छन्। जस्तै- यस प्रिथिविका महान वैज्ञानिक अल्बेर्ट आइनसटाइन। उहाँ बाल्यकालमा पढाईमा कमजोर थिए तर उहाँलाई गणित र विज्ञानमा रुची थियो। उहाँ
बिद्यालयमा पढाएको नबुझेको कारणले, नजिकको पुस्तकालयमा प्राय गणित र बिज्ञान पदने गर्थे। एकाध बर्षमा उहाँ
गणित र विज्ञानमा धेरै नै जान्ने भए। उहाँ एक दिनमा विश्वको महान वैज्ञानिक बन्न सके। त्यो दिन उहाँ दिशाको
आविष्कार गरे र त्यसैले हामीले आज दिशा हेर्न सफल भएका छौ। उहाले यो आविष्कार गरेर आफ्नो नाम अहिले कमाइरहेका छन्।
पुस्तकालयको महत्व बिद्यार्थी धेरै नै छ। आज हरेक स्कुलमा पुस्तकालय ।हुन्छन् र यसलाई बिद्यार्थीले उपयोग गर्नु पर्छ।
यदि तिनीहरुले नै यसलाई प्रयोग गरेन् भने हाम्रो र देशको विकास हुन सक्दैन। पुस्तकालय हाम्रो जीवनलाई उज्यालो तर्फ लाने साँचो हो। पुस्तकालय आज सबै मानिसले पढ्ने गर्छन। सामाजिक समस्या यसका ज्ञानले हटाउन सकिन्छ। यसले जीवनको विकासमा ठुलो भूमिक खेलेका हन्छन् ।त्यसै गरी पुस्तकालयका किताब पढनेले बिभिन्न छेत्रका ज्ञान प्राप्त गर्न सक्छ तर यसका महत्व नजान्नेले सफलता र कुनै छेत्रमा अगाडि बढ्न सक्दैन। पुस्तकालयले हाम्रो जीवनलाई अर्थ दिने गर्छन।यो हाम्रो राष्ट्रको बिकासको अनुपम धरोहर हो. यसले देशको विकास गर्न सकिन्छ।
2 Comments
Nice
ReplyDeleteThis is best eassy about for school examation thank you very much bro for this eassy you are a good ma pleases you sand me friend request in facebook Aryan sapkota
ReplyDelete