मेरो देश नेपाल 
Mero Desh Nepal



मरो देश नेपाल भारत र चीन जस्ता ठुला राष्ट्रहरु बीचको एउटा सानो राष्ट्र हो। मरो देश नेपाल क्षेत्रफलको आधारमा सानो भए पानी, प्रकृति र कलासस्कृतिले निकै ठुलो छ । उत्तरमा चीन  र पूर्व, पश्चिम र दक्षिणमा भारत  अवस्थित छ। नेपालमा तीन भौगोलिक क्षेत्र छन्, हिमाल पहाड र तराई हुन्। हिमाली क्षेत्रले ३५%  नेपालको जमिन ओगटेको छ। नेपाल को ४२% जमिन पाहाडी क्षेत्र र अरु तराई क्षेत्रले ओगटेकोचा छ।

नेपाल प्राकृतिक सौन्दर्य र संसाधनमा धनी छ। नेपाल एक त्यस्तो देश हो जुन समुद्रसँग जोडिएको छैन। यो  विकासोन्मुख देश हो। नेपालको कुल क्षेत्रफल एक लाख सरचालीस हजार एक सय एकासी किलोमिटर वर्ग हो। नेपाल धार्मिक र ऐतिहासिक सम्पदामा धनी छ।

नेपालमा कोशी, गण्डकी र कर्णाली जस्ता लामो नदीहरू छन्। हामीसँग रुपा, बेगनास, र रारा आदि ठूला तालहरू छन्। नेपालमा कोशी, गण्डकी र कर्णाली जस्ता लामो नदीहरू छन्। नेपालमा रुपा, बेगनास, र रारा आदि ठूला तालहरू छन्। नेपालमा विश्वको सबै बन्दा आग्लो हिमाल छ जुन चाही सगरमाथा हो। नेपाल प्राकृतिक सौन्दर्यले धनी छ। ब्राजिल देश पछि जलस्रोतको सन्दर्भमा नेपाल दोस्रो धनी देश हो। नेपालमा धेरै जलविद्युतहरु छन् जसले धेरै बिजुली उद्पदन गरिन्छ।