खेलकुदको महत्व
Khelkudko Mahatva
'खेल' र 'कुद' भन्ने दुई शब्दका मेलबाट 'खेलकुद' शब्द बनेको हो। यस शब्दले 'मन बहलाउन वा ब्यामक निम्ति खेल्ने र कुदने कम' भन्ने अर्थ ब्यक्त्र गर्दछ । यस सन्दर्भमा मन बहालाउण वा ब्याम निम्ति खेल्ने र कुदने कामको महत्त्व नै खेलकुदको महत्त्व हो भन्ने बुझिन्छ । तर 'खेलकुद' शब्दले हिजोआज केवर मनोरंजन र ब्यायामक लागि ख्लेने र कुदने कम मात्र नबुझाई व्यापक अर्थमा एउटा ठुलो व्यवसायलाई बुझाउन थालेको छ । यो व्यक्तिको सम्मान र प्रतिष्ठासंग पनि जोडिने पुगेको छ । खेलकुदका मध्यमबाट रास्ट्रको नाम विश्वाभर फिजिन्छ । वर्तमान युगमा खेलकुद दिन-प्रतिदिन लोकप्रिय बन्दै गएको छ। त्यसैले अजिले खेलकुद लागि विश्वमा ठुलो धन्राशी खर्च भइरहेको छ र हरेक रस्त्र्हरु खेलकुदको विकास गर्न मरीमेटेर लागिरहेका छन्। यसबाट खेलकुदको महत्त्व स्वत: झल्किन्छ।
घरभित्र खेलिने खेल र बाहिर खेलिने खेल गरी खेललाई दुई किसिमले वर्गीकरण गर्न सकिन्छ। मानवजीवनमा खेलकुदको ज्यादै ठूलो महत्त्व रहेको छ । खेलबाट हाम्रा शरीर र मन दुवै स्वस्थ रहन्छन। अझ शारीरिक तन्दुसाथै निरोगी पनि बन्न रुस्ती त् खेलकुदबाटै प्राप्त गर्न सकिन्छ। नियमित रुपमा खेलकुदमा सहभागी हुने ब्यक्ति ज्यादै फुर्तिलो हुनमा सक्दछ।त्यसैले समय मिलाएर खेलकुदमा सहभागी हुनु अति जरुरी छ। खेलम एकाग्रता, अनुशासन र स्वस्थ प्रतिस्पर्धा हुनुपर्दछ र यस्तो भएको खलेबाटै सहोयोगीको भावना बढ्न सक्दछ अनि एकअर्कामा आत्मीयता पनि बढ्न जांच। तर अहिले कुनै कुनै खेलमा स्वस्थ प्रतिस्पर्धाक सत्ता अस्वस्थ प्रतिस्पर्धा पनि भइरहेको पाइन्छ। जसरी भए पनि खेल जित्नेपर्ने भन्ने नचाहिदो होडबाजी र दुर्भावनाको विकासले गर्दा खेलमा नराम्रो अस्वस्थको सिर्जना भएको हो। खेल हुनुभन्दा अगि नै हारजित निश्चित गर्नु, छलकपट हुनु, खेलाडीहरुलाई धम्की दिनु र तिनलाई खरिद गर्न खोज्नु आदिजस्ता खराब प्रवृतिका कारण सिङ्गो खेलजगत नै कहिलेकाहिँ विवादमा फस्न पुग्छ।यस्तो हुनु दुर्भाग्यापूर्ण कुरा हो।
मानसजस्तै पशुपन्छीहरु पनि खेलेर रमाउन गर्दछन्। बाख्रा, कुकुर, बिराला आदि जनावर र तिनका बच्चाबच्चीहरु उफ्रिदै खेल्दै गरेको हामीले देखेका छौ। त्यसै गरी बदर, मृग आदि जंगली जनावरहरु पनि खेलिरहन्छन। चराचुरुंगीहरु पनि खुला आकाशमा चक्कर लगाउदै अनि रुखका हागाहागा चाहर्दै रमाइरहन्छन।माछो पनि पानीमा लमाइलोसिट खेलिरहेको हामी देख्न सक्दछौ।
खेलकुदबाट मानिसलाई धेरै फाइद हुन्छ। खेलकुदमा अनुशासन अपरिहार्य हुन्छ र यसले मानिसलाई अनुशासित जीवन बिताउन मदत गर्छ। यसबाट मानिसले समुहमा मिलेर कम गर्ने बानि सिक्छ।खेलबाट शारीरिक ब्यायाम हुनु भएकाले शरीरमा जागर पलाउनक साथै खाएको कुरा पनि सजिलै पच्छ। व्यक्तिका शरीरको, मनको, बुद्धिको विकासमा खेलकुदको निकै सुघाउ पुर्याउछ। खेलले खेल खेल्ने ब्यक्ति, समाज र रास्ट्रको गौरब बन्दछ।
4 Comments
GOOD
ReplyDeletePlease say summary of refund class 11enflish
ReplyDeleteNice essay
ReplyDelete😂😂
ReplyDelete